Saturday, June 4, 2016

ह्याङओभर हटाउने उपाय

जेष्ठ २२, २०७३-
ह्याङओभर हटाउन सबैभन्दा पहिले शरीरमा पानीको मात्रा पूरा गर्नुपर्छ । बिहान उठ्नासाथ पर्याप्त पानी पिउनुपर्छ । 
राति पानी पिउन ओछ्याननजिक पानी र गिलासको व्यवस्था गर्नुपर्छ ।

फलफूलको रसमा भिटामिन सी उच्च मात्रामा पाइन्छ, मदिराको ह्याङओभर हटाउने राम्रो विकल्प फलफूलको रस पनि हो ।

अदुवा हालेको चिया पिउन सकिन्छ ।

बिहान ताजा हावामा केही समय हिँड्नुपर्छ ।

पोटासियमले भरिपूर्ण खानेकुरा सेवन गरौं, आलु, हरिया सागसब्जी तथा च्याउमा पर्याप्त मात्रामा पोटासियम पाइन्छ ।

No comments:

Post a Comment